सुदूर नेपाललाई विश्वसँग जोड्दै

नुहाउने क्रममा डुबेर डडेल्धुरामा एक बालकको मृत्युु

। फोटो स्रोत ।
२०७६ असार ३०, ०२:१६

डडेल्धुरामा नुहाउने क्रममा एक वालकको मृत्यु भएको छ। आइतबार दिउँसो जिल्लाको परशुराम नगरपालिका १० दुम्सालीमा रहेको पन्तुरा खोलामा नुहाउने क्रममा सोहि ठाउंका ५ वर्षीय अनमोल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए। उनका अनुसार अनमोल सँगै पौडी खेल्न गएका सोही ठाउँका अर्का बालकलाई स्थानीयले देखेपछि उद्धार गरिएको छ।
 

कमेन्ट लोड गर्नुस