सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट चोरी मुद्दाका फरार पक्राउ

२०८२ वैशाख २७, ०७:३० खबर संवाददाता

धनगढी : कैलालीको धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–६ का २१ वर्षीय अनुज दहित पक्राउ परेका हुन्।

जिल्ला अदालत, कैलालीले चोरी मुद्दामा २ महिना २६ दिन कैद र तीन हजार तीन सय ३४ रुपैयाँ जरिबाना तोकेका चौधरी फरार रहेका थिए। कैलाली प्रहरीले उनलाई शुक्रवार घरबाट नै पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस