सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बीवाडीको एक्सचेन्ज मेला

२०८२ वैशाख २४, ०४:५५

धनगढी : कैलालीको धनगढीमा बीवाडी एक्सचेन्ज मेला सुरु भएको छ। धनगढीको रुवस होटेलमा बीवाडीको बुधवारदेखि एक्सचेन्ज मेला सुरु भएको हो।

कम्पनिले वैशाख २४ गतेदेखि २७ गतेसम्म मेलाको आयोजना गर्ने बताएको छ। विश्वको एक नम्बर बिक्री हुने विद्युतीय गाडीहरु धनगढी ल्याइएको हो। कम्पनिले बिहान १० देखि साँझ ६ बजेसम्म मेला सञ्चालन गर्ने छ। कम्पनिले एक्सचेन्जमा बोनस, ८० प्रतिशत फाइनान्स, नगद लाभ, एक वर्षको नि शुल्क बीमा, मोटर र ब्याट्रीमा १० वर्षको वारेन्टी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस