सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चेक अनादर मुद्दामा फरार एक जना पक्राउ

२०८२ वैशाख १८, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चेक अनादर मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ वैशाख १६ गतेको फैसलाले बैङ्किङ कसुर (चेक अनादर) मुद्दामा २ वर्ष कैद सजाय र ५ सय जरिवाना तोकिएको   शुक्लाफाटा नगरपालिका–११ कलुवापुर बस्ने २७ वर्षीय प्रकाश सार्की पक्राउ परेका हुन्। सार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार शुक्लाफाटा नगरपालिका–१० झलारी बजारबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस