धनगढीमा लागूऔषधसहित डोटीका एक युवक पक्राउ

२०८२ वैशाख १३, ०९:०९
धनगढीः कैलालीको धनगढीमा लागूऔ षसहित डोटीका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–१ गैरा का २४ वर्षीय किरणबहादुर बिश्वकर्मा रहेको प्रहरीले जनाएको छ। बिश्वकर्मालाइ धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, जनाएको छ।

कमेन्ट लोड गर्नुस