सुदूर नेपाललाई विश्वसँग जोड्दै

उदयपुरमा भालुको आक्रमणबाट महिला घाइते

२०८२ वैशाख ८, ११:४५ खबर संवाददाता

उदयपुरः उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्।

सोमवार  बिहान  कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको थियो। घाइते उनको कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस