सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा

२०८२ वैशाख ७, ०६:११ खबर संवाददाता

काठमाडौंः राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् ।

आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए। निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो।
 

कमेन्ट लोड गर्नुस