सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यु

२०७६ असार २७, ०६:३४ खबर संवाददाता

बैतडीमा ढुङगाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका ५ ढुङगाडकी २९ बर्षीया कित्थी चुनारा रहेको प्रहरीले जनाएको छ । शुक्रवार बिहान स्थानीय जिनजेनी भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै मृत्यु भएको हो ।  

कमेन्ट लोड गर्नुस