धनगढीमा रहेको कपडा बैंकलाइ सय थान कपडा सहयोग
२०८१ चैत्र १७, ०१:०६
धनगढीः धनगढीमा रहेको कपडा बैंकलाइ सय थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–८८ बुद्ध चोक बस्ने अनीतादेवी सिंहले कपडा बैंकलाइ सय थान कपडा सहयोग गरेकी हुन्।
कमेन्ट लोड गर्नुस