धनगढीको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग

२०८१ चैत्र १७, १२:३३
धनगढीः धनगढीमा रहेको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपवुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी उपमहानगरपालिका–१ बुद्ध मन्दिर बस्ने स्वस्तिका पाण्डेयले शनिवार ३८ थान कपडा सहयोग गरेकी हुन्।



कमेन्ट लोड गर्नुस