सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोटेश्वरको भाटभटेनीमा राजावादीले गरे तोडफोड

२०८१ चैत्र १५, ०४:२९

काठमाडौँः राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेको छ।

तीनकुने सभास्थलबाट तितरबिचर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीमा ढुंगा प्रहार गरे सिसालगायतका भौतिक संरचनामा क्षति पुर्‍याएका छन्। राजावादीकै समूहले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा आगजनी गरेको थियो। तीनकुनेका विभिन्न घरभवनमा पनि तोडफोड र आगजनी गरिएको छ।

कमेन्ट लोड गर्नुस