तीनकुने क्षेत्रमा कफ्र्यू

२०८१ चैत्र १५, ०४:१८
काठमाडौंः काठमाडौंको तीनकुनेमा कफ्र्यू जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्त अशोक कुमार भण्डारीले शुक्रवार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको बताए।



कमेन्ट लोड गर्नुस