धनगढीमा रहेको कपडा बैंकलाइ १८६ थान कपडा सहयोग
२०८१ चैत्र १४, १०:५५
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैैंकलाइ १८६ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने लक्ष्मी उपाध्याय र मधु अवस्थीले बुधवार १८६ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस