धनगढीको कपडा बैङ्कलाई ३१ थान कपडा सहयोग

२०८१ चैत्र १३, ०३:२६
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ३१ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कृष्णपुर ९ राजघाट बस्ने रामसिंह साउदले ३१ थान कपडा सहयोग गरेका हुन्।


कमेन्ट लोड गर्नुस