सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ११ लाख बढिका मोटरसाइकल बरामद

२०८१ चैत्र १३, ०२:५७ खबर संवाददाता

धनगढीः कञ्चनपुरबाट ११ लाख बढिका मोटरसाइकल बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले मङ्गलवार करिब ११ लाख २० हजार मूल्य बराबरका कागजात नभएका भन्सार छलीका ११ थान मोटरसाइकल बरामद गरि आवस्यक कारवाहीकोे लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस