सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित २ युवक पक्राउ

२०८१ चैत्र ११, ०७:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित २ युवक पक्राउ परेका छन्।

वेदकोट नगरपालिका–८ भासिबाट सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र २४ वर्षीय सुनिल डगौरा खैरो हेरोइनसहित पक्राउ परेका हुन्। दुबै जनालाई शुन्य दशमलव ३३ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट भासिबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस