सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक गोठमा आगलागी

२०८१ चैत्र ७, ०४:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक गोठमा आगलागी भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ बम्पुर टोल बस्ने नैन सिंह बिष्टको गोठमा बुधवार राति आगलागी भएको प्रहरीले जनाएको छ। उत्त आगलागीबाट बिष्टको गोठ पूर्णरूपमा जलेर करिब १ लाख क्षति भएको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस