कञ्चनपुरको एक गाइ गोठमा आगलागी

२०८१ चैत्र ३, ०५:५४
कञ्चनपुरः कञ्चनपुरको एक गाईगोठमा आगलागी भएको छ।
जिल्लाको कृष्णपुुर नगरपालिका–५ का भारति टमटाको गाईगोठमा आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट टमटाको गोठमा रहेका एक भैँसी र २ वटा गाइ जलि घाइते भएका जनाइएको छ। आगलागीबाट टमटाको विभिन्न सरसमान जलि २ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ।




कमेन्ट लोड गर्नुस