सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

२०८१ चैत्र ३, ०५:२० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरका पदम रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। रानाको आफ्नै घर आगनमा बसरिहेका बेला चट्याङ लग्दा उनको मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस