सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको  शुभकामना

२०८१ फाल्गुन २९, १०:२२ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुान्। 

कमेन्ट लोड गर्नुस