सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीको होली रंग लगायत सामान बरामद

२०८१ फाल्गुन २९, ०७:३६ खबर संवाददाता

धनगढीः कैलालीमा भन्सार छलीको होली रंग लगायत सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र टीकापुर नगरपालिका–९ ठोसे चोकको भित्री सडक खण्डबाट भन्सार छलीका चियापत्ती, होली रंग, ईन्डीकेटर, मोटरसाईकलको पलक, मोटरसाईकलको लक चावी, माछा, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको छ। ७७ हजार ८४० मुल्य बराबरको उक्त सामान प्रहरीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस