सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलामा डुवेर एक वालिकाको मृत्यु

२०७६ असार २३, ०२:४९ खबर संवाददाता

कैलालीमा खोलामा डुवेर एक वालिकाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ रानीकुण्डा खोलामा डुवेर एक वालिकाको मृत्यु भएको हो। स्थानीय कमल विककी ५ बर्षीय छोरी यशोदा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै सोही खोलामा डुवेर स्थानीय गणेश शाहीकी १२ बर्षीय छोरी लक्ष्मि शाही भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनलाई उपचारका लागि कोहलपुर लगिएको छ।

कमेन्ट लोड गर्नुस