सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक फरार प्रतिवादी पक्राउ

२०८१ फाल्गुन २८, ०७:१३ खबर संवाददाता

धनगढीः धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–९ बस्ने २४ वर्षीय दिनेश बोहरा पक्राउ परेका छन्। बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको
प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस