सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ फाल्गुन २७, ०७:४८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–१ निगाली बस्ने ६२ वर्षीय नरबहादुर बुढालाई एक नाले भरुवा बन्दुक थान–१, केप थान–६६ र आधा बोतल बारुदसहित अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले सोमवार राति १० बजे पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस