सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ४१ ग्राम चरेशसहित तीन जना किशोर पक्राउ 

२०८१ फाल्गुन २६, ०७:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चरेशसहित तीन जना किशोर पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–४ शान्तीपुरमा से ७ प ८५५१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटीको डिग्गी भित्र लुकाई राखेको ४१ दशमलव ८१ ग्राम चरेशसहित तीन जना पक्राउ परेका हुन्। स्कुटीमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय किशोर र बेलौरी नगरपालिका–६ भुराकोट बस्ने १६ वर्षका २ जना किशोर गरि तिनै जनालाई चरेश र स्कुटीसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस