सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा टिप्परको टायरमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते

२०८१ फाल्गुन २३, ०५:३१ खबर संवाददाता

धनगडीः कैलालीमा टिप्परको टायरमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–५बिस्कुट फ्क्ट्री नजिक सुदूरपश्चिम प्रदेश ०१००१ क २५९७ नम्बरको टिप्परमा म २ प ४६९७ नम्बरको मोटरसाकल ठोक्किदाँ दुर्घटना भएको हो। उक्त दुर्घटनामा सुवेत गाह र अंकित बागचन घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढमिा उपचार इरहेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस