सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

२०८१ फाल्गुन २३, ०७:११ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट बर्दगोरिया गाउँपापालिका–१ बौनियाँ बस्ने २५ वर्षीय रिजन बुढा लागूऔषधसहित पक्राउ परेका हुन्। बुढालाई ३ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस