डडेलधुरामा १६ वर्षीया बालिकालाई करणी, ५८ वर्षीय पुरुष पक्राउ

२०८१ फाल्गुन १८, ०१:४९
धनगढीः डडेलधुरामा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन्।
जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धि उजुुरि दिएको प्रहरीले जनाएको छ। भोजबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको



कमेन्ट लोड गर्नुस