सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका देवानसिंह बेपत्ता भएको २२ वर्षपछि फर्के घर

२०८१ फाल्गुन १४, ०१:३४ खबर संवाददाता

दार्चुलाः दार्चुलाका देवानसिंह बेपत्ता भएको २२ वर्षपछि घर  फर्केका छन्।

माओवादी द्वन्दकालका  बेला बेपत्ता भएका धामी २२ वर्षपछि घर  फर्किएका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडाअध्यक्ष  भरत बहादुर खडायतले बताए। २०५९ सालमा १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरुले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर उनी भारत पसेका थिए। माओवादीले मरिसक्यो भनेर छाडेका धामी बैतडी हुदै भारत पुगेका थिए।

कमेन्ट लोड गर्नुस