कैलालीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१ फाल्गुन १४, ०७:४५
धनगढीः कैलालीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
कैलाली जिल्ला अदालतबाट वन मुद्दामा ६८ हजार जरिवाना भएपछि फरार रहेका भजनी नगरपालिका ४ बस्ने ३२ वर्षीय प्रबिन चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस