धनगढीमा एक जना लागूऔषधसहित पक्राउ
२०८१ फाल्गुन १४, ०७:४४
धनगढीः धनगढीमा एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका २ राम जानकी मन्दिर नजिकबाट २६० मिलिग्राम अवैध लागूऔषधसहित सोही ठाँउ बस्ने ४३ वर्षीय हर्क खड्का पक्राउ परेका छन्। खड्कालाई जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस