धनगढीमा ट्रुडर्मा ब्राण्डको प्रशिक्षण कार्यक्रम

धनगढी : ट्रुडर्मा ब्राण्डको धनगढीमा प्रशिक्षण तथा सेमिनार गरेको छ। सोमवार धनगढीमा ब्राण्डका उत्पादनहरूको विषयमा जानकारी दिइएको हो।
शुसान्त मुराराले १० वर्ष पहिला स्थापना गरेको ब्राण्डको गुरस्तरका बारेमा प्रयोग गरेर नै जानकारी दिइएको छ। छाला, कपाल, अनुहार सफा गर्ने लगायतका उत्पादनहरूको विषयमा जानकारी दिइएको छ।
ब्राण्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको दाबी गरिएको छ। ब्राण्डको १६ वटा उत्पादनहरु रहेका छन। लक्जरीयस ५० यसपीएफ प्लस क्रिम, लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा आएका छन। धनगढीमा एक सय ६० जना पालर सञ्चालकहरूलाई बाण्डको विषयमा जानकारी दिइएको हो।


नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए। ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो। प्राकृतिक तत्वहरूमाथि आधारित ब्राण्ड बनाइएको मुरारकाले बताएका छन्।
