सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा वदेलको आक्रमणबाट दुई जना घाईते

२०७६ असार २०, ०४:१३ खबर संवाददाता

डोटीमा वदेलको आक्रमणवाट दुइ जना घाइते भएका छन्। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर १ वाउजेलामा आज बिहान बदेलले आक्रमण गर्दा स्थानीय ३० वर्षीय जगत विक र २२ वर्षीय ईन्द्र विक घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका नायव उपरिक्षक लालबहादुर धामीले उनीहरुलाई खेतमा काम गर्न जाने क्रममा बदेलले आक्रमण गरेको बताए। घाईते इन्द्रको दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पताल उपचाई भईरहेको छ जगतको अवस्था भने गम्भीर भएकाले धनगढी रेफर गरिएको छ।   
 

कमेन्ट लोड गर्नुस