सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका एक फरार प्रतिवादी पक्राउ

२०८१ फाल्गुन ७, ०७:२१ खबर संवाददाता

बझाङः बझाङका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङको फैसलाले कर्तब्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय तोकिएपछि फरार रहेका जिल्ला बझाङको सुर्मा गाउँपालिका २ बस्ने ६५ वर्षीय अफि बोहरा पक्राउ परेका हुन्। बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको छ।
 

कमेन्ट लोड गर्नुस