सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ फाल्गुन ५, ०७:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २० हजार ६६५ बराबरको सामान बरामद गरिएको हो।

भन्सार छली गरी ल्याएका बिभिन्न किसिमका कपडा, तरकारी, हार्डवेयर, किराना लगायतका सामान इलाका प्रहरी गड्डाचौकी र सशस्त्र प्रहरी वल नेपाल प्रस्थावित सिमा सुरक्षा गुल्म कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस