कपडा बैङ्कलाई १०० थान कपडा सहयोग
२०८१ फाल्गुन ३, ०४:१२
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैङ्कलाई १०० थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैङ्कलाइ धनगढी उपमहानगरपालिका–४ शान्ति टोल बस्ने जित बहादुर थापाले १०० थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस