सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागुऔषधसहित बझाङका धामी पक्राउ

२०८१ फाल्गुन २, ०४:४८ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषधसहित बझाङका धामी पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–३ बाट २ किलो ८ सय ६० ग्राम लागूऔषधसहित बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरका ४६ वर्षीय घोडे धामी पक्राउ परेका हुन्। धामीलाइ शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस