सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पले टोकेर डोटीमा एक महिलाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार १८, ०५:३२ खबर संवाददाता

डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ को कालागाड बस्ने रामबहादुर कार्की की श्रीमती ४२ वर्षीय जमुनादेविको मृत्यु भएको हो। आज विहान खेतमा काम गर्न जाने क्रममा सर्पले टोक्दा उनको उपचारका लागि राजपुरमा रहेको   सुजङ्ग अस्पतालमा लगिएको थियो। थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्ष तथा प्रवक्त लाल वहादुर धामिले बताए। मृतकका परीवारले शव वुझिसकेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस