सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्यालबाट हेलिकप्टर मार्फत उद्दार गरिएका एक जनाको मृत्यु

२०७६ असार १८, ०७:३६ खबर संवाददाता

कैलालीको मोहन्याल गाँउपालिकाबाट हेलिकप्टर मार्फत उद्दार गरिएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गाँउपालिकाको वडा नम्बर २ का तिलख बुच्छामगरको हेलिकप्टर मार्फत उद्दार गरेर कोहलपुर पुगाउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको ।छ ईलाका प्रहरी कार्यालय पण्डौनको प्रतिक्षालय निर्माण गर्दा मगर खसेर घाईते भएका थिए। घाईते मगरलाई उपचारका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले हेलिकप्टर मार्फत कोहलपुर पठाएको थियो। 
 

कमेन्ट लोड गर्नुस