सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खुटिया नदीमा डुवेर एक जनाको मृत्यु

२०७६ असार १८, ०७:३५

कैलालीको खुटिया नदीमा डुवेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ९ धनचौरी कटान स्थित खुटिया नदीमा नुहाउने क्रममा स्थानीय हिरादत्त भट्टराईका ६ बर्षीय छोरा राजेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव सेती अस्पतालमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस