सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको निधन

२०८१ माघ २८, ०१:५८ खबर संवाददाता

धनगढीः जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदय राज जोशीको निधन भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ घर भएका जोशीको सोमवार बिहान निधन भएको निर्वाचन कार्यालयका सुचना अधिकारी भानबहादुर महराले बताए। यहि माघ २४ गत कार्यालयकै कामका लागी काठमाडौँ गएका जोशी शुक्रवार बिहान कोठामा बेहोस अबस्थामा फेला परेका थिए। उपचारका लागी कृष्ट हस्पिटल लगीएका उनको मस्तिष्क घातका कारण निधन भएको सुचना अधिकारी महराले बताए।

कमेन्ट लोड गर्नुस