सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोइनसहित गोदावरीका भट्ट पक्राउ

२०८१ माघ २८, ०७:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित गोदावरीका सुरज भट्ट पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गीलडाँडाबाट भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको गोदावरी नगरपालिका–३ मलाखेती बस्ने २७ वर्षीय सुरज भट्ट आइतवार पक्राउ परेका हुन्। भट्टलाई ५३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस