सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई ३२ थान कपडा सहयोग

२०८१ माघ २६, ०५:४२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैङ्कलाई ३२ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैङ्कलाइ धनगढी उपमहानगरपालिका–७ देवरीया छात्रावास टोलका डाक्टर प्रयागराज जोशीले ३२ थान कपडा सहयोग गरेका हुन्।


 

कमेन्ट लोड गर्नुस