कपडा बैङ्कलाई १८थान कपडा सहयोग

२०८१ माघ २६, ०२:२२
धनगढीः कपडा बैङ्कलाई १८ थान कपडा सहयोग गरिएको छ।
धनगढी–४ मा रहेको कपडा बैङ्कलाइ धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने देवकी देवी भट्टले कपडा बैङ्कलाई १८ थान कपडा सहयोग गरेकी हुन्।




कमेन्ट लोड गर्नुस