सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई २०६ थान कपडा सहयोग

२०८१ माघ २६, १२:५० खबर संवाददाता

धनगढीः कपडा बैङ्कलाई २०६ थान कपडा सहयोग गरिएको छ।

धनगढी-४ मा रहेको कपडा बैङ्कलाइ धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने बसन्ती भट्टले कपडा बैङ्कलाई उक्त कपडा सहयोग गरेकी हुन्। 
 

कमेन्ट लोड गर्नुस