सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढीमा

२०८१ माघ २५, ०३:३९ खबर संवाददाता

धनगढीः परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेकी छन्।

नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि शुक्रबार बिहान उनी धनगढी पुगेकी हुन्। परराष्ट्रमन्त्री राणालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्यलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताले धनगढी विमानस्थलमा स्वागत गर्नु भएको थियो।

कमेन्ट लोड गर्नुस