सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत फेला

२०८१ माघ २५, ०३:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत अबस्थामा फेला परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–११ अमरबस्तीका ५५ वर्षीय रञ्जित नेपाली सोही ठाउँस्थित देउराली नालामा बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस विषयमा प्रहरले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

कमेन्ट लोड गर्नुस