सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ माघ २५, ०१:५१ खबर संवाददाता

धनगढीः कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरिया बजारको पहाडरोडस्थित सडक किनारमा भारतबाट भन्सार छली गरि ल्याईएका करिब १ लाख १९ हजार ३०० मुल्य बराबरका मोटरसाईकलका ईन्डीकेटर, ब्याट्री लगायतका सामग्रीहरु बरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस