सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीको २० बोरा मिश्री बरामद

२०८१ माघ २५, ०७:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीको २० बोरा मिश्री बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५१ हजार मूल्य बराबरको २० बोरा मिश्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस