सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जनाको अटोमा आगलागी

२०८१ माघ २४, ०१:३८ खबर संवाददाता

धनगढीः कैलालीमा एक जनाको अटोमा आगलागी भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटाका सुरेश बोहराको अटोमा आगलागी भएको हो। आफ्नै होटेल अगाडि पार्किङ गरी राखेको से १ ह २५१२ नम्बरको अटोमा बुधवार राति आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस